सुदूरपश्चिमकाे मुख्यमन्त्री कार्यालयमा तोडफोड

सुदूरपश्चिमकाे मुख्यमन्त्री कार्यालयमा तोडफोड

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री कार्यालयमा तोडफोड भएकाे छ । जेनजीको आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले कार्यालयभित्र प्रवेश गरेर तोडफोड गरेका हुन् ।

उनीहरूले सो क्रममा मुख्यमन्त्री कमलबहादुर शाहको गाडी पनि तोडफोड गरे ।

Logo