काठमाडौं । बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाकाे घरमा तोडफोड भएको छ। मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवास तोडफोड भएकाे हाे ।
यसैगरी ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड भएको छ।

प्रतिक्रिया