प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेकी छन् । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री ओलीले बैठक ६ बजे बैठक बाेलाएकी हुन् ।

एक अपिल जारी गर्दै उनले भनेकी छन्, ‘कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो । उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु ।’

Skip This
Skip This
Logo