ओली निवासमा आगजनी

ओली निवासमा आगजनी

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए। त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्।

Logo