प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको राजीनामा स्वीकृत गरेका हुन् । जेन्जीको आन्दोलन चर्किएकाे २७ घण्टामै ओलीले पदबाट राजीनामा दिएका हुन् ।

Skip This
Skip This
Logo