काठमाडौं । आन्दोलित जेनजी समूहले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष उक्त प्रस्ताव पठाइएको हो ।
यद्यपि टुंगो लागिसकेको भने छैन ।





























प्रतिक्रिया