ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण

ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

Logo