उर्जामन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

उर्जामन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन् ।

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । ‘यो जलेका सामानहरु हटाइहालेसम्म हुन्न । भोली नै उठाउन सुरु गरौं । भोलि विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने ।

Logo