राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेकी हुन् । भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Logo