प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य कि अयोग्य ?

प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य कि अयोग्य ?

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीको सुनुवाईको निर्णय आज गर्दैछ । जोशीको सुनुवाई हिजै सकिएको थियो ।

जोशीको नाम अनुमोदन हुन सुनुवाई समितिका १५ मध्ये कम्तीमा १० जना सांसदको सहमति चाहिन्छ । नाम अनुमोदन भए नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ ।

हिजोको बैठकमा झण्डै २ घण्टा सुनुवाई चलेको थियो ।

Logo