अन्तरिम सरकारले संविधान संशोधन गर्न सक्दैन -प्रधानमन्त्री कार्की

अन्तरिम सरकारले संविधान संशोधन गर्न सक्दैन -प्रधानमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारले संविधान संशोधन गर्न नसक्ने प्रष्ट पारेकी छन् ।

संविधान संशोधनको माग भइरहेका बेला बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको र आगामी संसदबाट वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी हुन् ।

Logo