माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ ।

बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

Skip This
Skip This
Logo