काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध युवराज पौडेल ‘सफल’ले पनि प्रहरीमा जाहेरी दिएका छन्।
सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्। यसअघि मंगलबार एमालेनिकट अनेरास्ववियुले पनि जाहेरी दिएका थिए।





























प्रतिक्रिया