सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।

महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

Logo