ललितपुरको रामबाग महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

ललितपुरको रामबाग महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

ललितपुरको रामबाग महलमा बैठक सुरु भएको एमाले केन्द्रीय कमिटीले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा महासचिव शंकर पोखरेल लगायतले आफ्नो धारणा राख्नेछन् ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक ढाकेको हो। केही समय अगाडी अध्यक्ष ओली सहित केन्द्रीय कमिटी पदाधिकारी लगायत बैठकमा उपस्थित रहेका छन् ।

Logo