धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले ओली नेतृत्वमा नरहे फेरी एकता हुने बताएका छन् ।
धादिङको बेनिघाट रोराङमा युवा तथा पार्टी नेताकार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’
बामपन्थी एकताको विकल्प छैन भन्दै सँयोजक प्रचण्डले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी गराए ।





























प्रतिक्रिया