जनमत पार्टी टुक्रियो, जनस्वराज निर्वाचन आयोगमा दर्ता

जनमत पार्टी टुक्रियो, जनस्वराज निर्वाचन आयोगमा दर्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । जनमत पार्टी विभाजित भएको छ । जनमत बाट फूटेर जनस्वराज निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्ह सहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । सो पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका छन्।

उक्त पार्टीले ‘समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन (स्वराज)’ लाई आफ्नो वैचारिक नीति मान्दै नयाँ पुस्ताको व्यवहारिक समाधान र सहभागीमूलक राजनीतिक संस्कृति निर्माण गर्न कटिबद्ध रहेको जनाएको छ ।

Skip This
Skip This
Logo