राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन् ।

Logo