काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले आफूहरुको बटमलाइन पूरा नभइ चुनावमा नजाने बताएका छन् ।
शनिबार राजधानीमा दल घोषणाका लागि पत्रकार सम्मेलन आयोजना गर्दै ढुंगानाले भने, ‘हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हो । यो पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं ।’
साथै विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया