प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आज भएको सुनुवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्विकार गर्दै कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।

Logo