एमालेको महाधिवेशन काठमाडौंमै गर्ने निर्णय

एमालेको महाधिवेशन काठमाडौंमै गर्ने निर्णय

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ।

शनिबार बसेको सचिवालय बैठकले ११ औँ महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको हो। यसअघि महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने तय भएको थियो।

Logo