काठमाडौं । नेकपा माओवादी केनद्र, नेकपा एससहितको नयाँ बाम एकता अस्विकार गरेका पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरेका हुन् । यो अभियान कुनै नयाँ पार्टी होइन, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास रहेको उनको भनाइ छ ।































प्रतिक्रिया