काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले आफ्नो कार्यकालको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्।
खापुङसँगै भावी आइजीपी दानबहादुर कार्की पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए । खापुङ यही कात्तिक २७ गतेदेखि ३० वर्षे सेवा अवधि पुरा गरेर निवृत्त हुँदैछ । खापुङ सेवा निवृत्त हुने भए पनि सरकारले कार्कीलाई आइजीपी बनाउने निर्णय गरिसकेको छ ।































प्रतिक्रिया