कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि ललितपुरको धोबिघाटमा शनिबार दिउँसो बैठक बसेको हो । यद्यपि उनी पार्टी बैठकमा भने सहभागी छैनन्। आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी छन्।

Skip This
Skip This
Logo