दलित भनेर भेदभाव गर्नेलाई सम्पत्ति जफत र आजीवन कारावासको सजाय गरौं -वामदेव गौतम

दलित भनेर भेदभाव गर्नेलाई सम्पत्ति जफत र आजीवन कारावासको सजाय गरौं -वामदेव गौतम

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले विभेद अन्त्य गर्न व्यवहार सुध्रिनुपर्ने र यसका लागि कडा कानुन बनाउनुपर्ने बताएका हुन् ।

‘दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गरौं र आजीवन कारावासको सजाय गरौं ।’ उनले भने ।

Logo