काठमाडौं । नेकपा (एमाले)निकट युवा संघले आयोजना गरेको मार्चपास सुरु भएको छ । मार्चपासमा एमाले नेताहरू महेश बस्नेत, भानुभक्त ढकाललगायत सहभागी छन् । साथै, विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरूको उल्लेखीय उपस्थिति रहेको छ ।
उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन जी घाइतेहरू अवरोध पुर्याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् । आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’को घोषणा गर्नेछन् ।
































प्रतिक्रिया