राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छन्। आगामी जेठ ७ गते बस्ने बैठकमा सम्बोधन गर्न लागेकी हुन् ।
मन्त्रिपरिषद्को वैशाख ३१ को बैठकले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सो दिन प्रतिनिधि र राष्ट्रियसभाका सदस्यहरुलाई तोकिएको पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
बैठक अपराह्न ४ बजे बस्नेछ ।





























प्रतिक्रिया