यस्तो छ प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धता [पूर्णपाठ]

यस्तो छ प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धता [पूर्णपाठ]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारसहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिह्वन आँखा रहेको छ ।

कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

Logo