काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको हो । कांग्रेसले हिजोमात्रै आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।































प्रतिक्रिया