राष्ट्रपतद्विारा उधौलीको पर्वका अवसरमा शुभकामना प्रदान

राष्ट्रपतद्विारा उधौलीको पर्वका अवसरमा शुभकामना प्रदान

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा वदिेशमा रहनुभएका सम्पूर्ण नेपाली ददिीबहनिी तथा दाजुभाइहरूमा सुख, शान्ती र समृद्धीको कामना गरेका छन्।

प्रकृतीसँग अभन्नि सम्बन्ध रहेको करिाँत समुदायको यस पर्वले नेपालका सबै जातजातीबीच आपसी सद्भाव अभिवृद्धी गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताएका छन् ।

“विभिन्न जातजाती र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रयि एकता र साझा नेपालीको पहचिान कायम गर्नमा महत्वपूर्ण भूमकिा नर्विाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतीविचको अन्योन्याश्रीत सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतकि संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु”, सन्देशमा उनले भनेका छन्।

उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहष्णिुता र भ्रातृत्वको भावना अभविृद्ध िभई राष्ट्रयि एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने वश्विास राष्ट्रपतलिे सन्देशमा व्यक्त गरेका छन्।

किराँत समुदायका मूलत राई, लम्बिु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजानिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतरि बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्राइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरनिुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।

Skip This
Skip This
Logo