संसद विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी

संसद विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा बुधबार संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।

Skip This
Skip This
Logo