एमाले चुनावः हालसम्म खस्यो ५६० मत

एमाले चुनावः हालसम्म खस्यो ५६० मत

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

Logo