एमाले महाधिवेशन: महासचिवमा शंकरको प्रारम्भिक अग्रता

एमाले महाधिवेशन: महासचिवमा शंकरको प्रारम्भिक अग्रता

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।

Skip This
Skip This
Logo