काठमाडौं ।
नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए ।
नेकपाको आन्तरिक विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओली शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर यो भेटलाई राष्ट्रपति कार्यालयले भने नियमित भेटघाट मात्र भएको दावी गरेको छ ।
पछिल्ला दिनहरुमा राष्ट्रपतिले नेकपा विवादप्रति चासो राख्दै आएकी छिन् । यसको चौतर्फि विरोध हुँदै आएको छ ।





























प्रतिक्रिया