काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालयमा अनुगमन गरेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो ।
यसअघि आजै टोलीले कांग्रेस कार्यालय पनि अनुगमन गरेको थियो ।































प्रतिक्रिया