काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।
शीतल निवासमाा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज दिउँसो ३ बजे छलफलका लागि निम्तो पठाइएको हो।
राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीहरूसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन।































प्रतिक्रिया