यी हुन् संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस सांसदहरु [सूचीसहित]

यी हुन् संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस सांसदहरु [सूचीसहित]

केन्द्रबिन्दु
57
Shares

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसकासहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ ।

हस्ताक्षरसहितको पूरक रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेका हुन् । जसमा कांग्रेसका ६५ र अन्य दलका तीन सांसदले हस्ताक्षर गरेका छन् । रिटको पेशी भोलि संवैधानिक इजलासमा तोकिएको छ ।

१)चन्दा चौधरी

२) बद्री प्रसाद पाण्डे

३) डा. प्रकाश शरण महत

४) पूर्ण बहादुर तामाङ

५) जीवन परियार

६) डा.चन्द्रकान्त भण्डारी

७) पुष्पबहादुर शाह

८) डा.नारायण खड्का

९) मनोरमा शेरचन

१०) मोहन आचार्य

११) रामकृष्ण यादव

१२) राजेन्द्रकुमार के.सी.

१३) विनाकुमारी थनैत

१४) विनोद कुमार चौधरी

१५) अन्जनी श्रेष्ठ

१६) शंकर भण्डारी

१७) मैना कार्की

१८) रमेश रिजाल

१९) डिगबहादुर लिम्बु

२०) रामहरी खतिवडा

२१) रमेश लेखक

२२) डा. शशांक कोईराला

२३) नारायण प्रकाश साउँद

२४) ज्ञानेन्द्र बहादुर कार्की

२५) प्रकाशमान सिंह

२६) तेजुलाल चौधरी

२७) दिपक गिरी

२८) सन्तोष चालिसे

२९) राजेन्द्र बजगाई

३०) ईश्वरीदेवी न्यौपाने

३१) रामनाथ अधिकारी

३२) दिलेन्द्रप्रसाद बडू

३३) दिनेशकुमार यादव

३४) मन्जु खाण

३५) महेन्द्रकुमार राय

३६) ऐनबहादुर शाही ठकुरी

३७) सीता गुरुङ

३८) माया राई

३९) सरिता प्रसाई

४०) डिल्लीराज पन्त

४१) टेक बहादुर गुरुङ

४२) विष्णुकुमार कार्की

४३) किशोर सिंह राठौर

४४) संगिता मण्डल धानुक

४५) कल्पना चौधरी

४६) अजयकुमार चौरसिया

४७) राजु थापा

४८) वीरबहादुर वलायर

४९) खमबहादुर गबुर्जा

५०) देवप्रसाद तिमलसेना

५१) कान्तिका सेजुवाल

५२) सुनिलकुमार शर्मा

५३) रुपा वि.क

५४) दुर्लभ थापा क्षेत्री

५५) रमा कोइराला पौडेल

५६) सरस्वती बजिमय

५७) अम्बिका बस्नेत

मंसिर २३ गते रिट निवेदन दर्ता गराउने निवर्तमान सांसदहरूमा श्यामकुमार घिमिरे, सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन जागा, सिता राना, नागिना यादव, शान्ति बिक र आशा बिक छन् ।

Logo