बालुवाटारमा प्रधानमन्त्री कार्कीसहित ओली, देउवा र प्रचण्डबीच छलफल

बालुवाटारमा प्रधानमन्त्री कार्कीसहित ओली, देउवा र प्रचण्डबीच छलफल

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

सरकार फागुन २१ मा निर्वाचन गर्ने तयारीमा रहे पनि केही दलले शान्ति–सुरक्षालाई लिएर चासो व्यक्त गर्दै आएका छन्। यही पृष्ठभूमिमा प्रधानमन्त्रीको पहललाई निर्वाचनको वातावरण सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।

Skip This
Skip This
Logo