बाह्य चुनौती बढ्याे, अब भागेर वा लुकेर हुनेवाला केही छैन -योगेश भट्टराई

बाह्य चुनौती बढ्याे, अब भागेर वा लुकेर हुनेवाला केही छैन -योगेश भट्टराई

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुकमा बाह्य चुनौतीहरू बढ्दै गएको भन्दै त्यसको सामना गर्न पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले अहिलेको राजनीतिक परिस्थितिमा बाह्य दबाब र चुनौतीहरूलाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् । उनले भनेका छन्, “बाह्य चुनौती बढिरहेको छ। जसको सामना गर्नै पर्छ, भागेर वा लुकेर हुनेवाला केही छैन।”

आत्मालोचना र कार्यशैली सुधारमा जोड उपमहासचिव भट्टराईले पार्टी पंक्तिलाई विगतका कमजोरीहरू स्वीकार गर्दै जनताको विश्वास जित्न आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo