खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा. परियारलाई

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा. परियारलाई

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छन् ।

प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Logo