झडप हुने खतराले कांग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षाकर्मी तैनाथ [तस्बिरहरु]

झडप हुने खतराले कांग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षाकर्मी तैनाथ [तस्बिरहरु]

केन्द्रबिन्दु
18
Shares

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार पार्टीको सम्पादन समितिको बैठक सुरु हुनुपूर्व कार्यकर्ताहरुको भीड बाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

Logo