कांग्रेसको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा चहलपहल

कांग्रेसको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा चहलपहल

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेपाली कांग्रेसको भोलि आइतबारदेखि शुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् । कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र रूपमा अघि बढाइएको छ ।

Logo