काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आमाबुबाको आशीर्वाद लिएर महाधिवेशनमा हिँडेका छन् । सामाजिक सन्जाल फेसबुकमा दुई वटा फोटो राख्दै थापाले ‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदैछु’ लेखेका छन् ।
आज दिउँसो १ बजे उद्घाटन हुने भनिएको महाधिवेशनमा जानुअघि आमाको रामेश्वरी थापाले टिका लगाउँदै गरेको र बुबा महेन्द्र कुमार थापासँग तस्विर सार्वजनिक गरेका हुन् ।





























प्रतिक्रिया