कांग्रेस दोस्रो विशेष महाधिवेशनकाे कार्यविधि पारित

कांग्रेस दोस्रो विशेष महाधिवेशनकाे कार्यविधि पारित

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ।

भृकुटीमण्डपमा सरु भएको बन्दसत्रमा पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो।

हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको बताइएकाे छ ।

Logo