काठमाडौँ । नोपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरु सानेपा पुगेका छन् । उनीहरु केही बेरअघि पार्टी केन्द्रीय कार्यालय पुगेका हुन् ।
उनीसँग अन्य नेताहरू पनि बैठकमा सहभागी हुन पुग्ने क्रम जारी छ । सँस्थापन पक्षका नेताहरु बैठकमा सहभागी हुन दौडधुप गरिरहेका छन् । आज बिहान ८ बजे सुरु हुने भनिए पनि बैठक अझै बस्न नसकेको एक नेताले बताए ।





























प्रतिक्रिया