गगन थापा भन्छन्– ‘कांग्रेस कसैको प्राइभेट कम्पनी होइन,कसैले हट भनेर हट्ने, नहट भनेर नहट्ने

गगन थापा भन्छन्– ‘कांग्रेस कसैको प्राइभेट कम्पनी होइन,कसैले हट भनेर हट्ने, नहट भनेर नहट्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले स्पष्ट पारेका छन् काँग्रेस पार्टी कसैको निजी कम्पनी नभएको बताएका छन् ।

विशेष महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले भने, “हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। मैले ९ कक्षामा पढ्दापछि कांग्रेसमा आवद्ध भएँ, २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२÷०६३ मा आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले ‘हटायौं’ भन्नाले हट्ने अवस्था छैन।”

उनले पार्टीभित्रको वैधानिक प्रक्रिया र सदस्यहरूको अधिकारलाई सम्मान गर्दै नेतृत्वको निर्णय पार्टीको विधान अनुसार हुनुपर्ने जिकिर गरे ।

Logo