नयाँ निर्वाचित कांग्रेसको जम्बो टोली निर्वाचन आयोग जाँदै

नयाँ निर्वाचित कांग्रेसको जम्बो टोली निर्वाचन आयोग जाँदै

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापासहितको सिङ्गो केन्द्रीय समिति निर्वाचन आयोग जाने तयारी गरेको छ । देउवा पक्षले आयोगमा कांग्रेसको वैधानिकता आँफूसँग रहेको भन्दै दबाव दिएपछी गगन नेतृत्वको समुह आयोग जाने भएको हो ।

चुनाव चिन्ह लगायतको विषयमा छलफलको लागि बोलाएकाले दिउँसो २ बज ेजान लागेको जनाइएको छ । थापा नेतृत्वको कार्यसमितिले हिजो आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो।

Skip This
Skip This
Logo