काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
माघ ४ गतेबाट मात्रै लागु हुने गरी पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका हुन् । मेयर बालेन शाहका विश्वास पात्र उनी काठमाडौंबाट नै चुनाव लड्ने तयारीमा छन् । मेयर बालेन पनि राजीनामा दिँदै चुनावमा होमिँदैछन् ।





























प्रतिक्रिया