उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक जारी

उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

आजकाे बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुँदै छ।

Skip This
Skip This
Logo