रुकुम पुर्वमा एमालेका पुर्व जिल्ला अध्यक्ष ओलीसहित दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश

रुकुम पुर्वमा एमालेका पुर्व जिल्ला अध्यक्ष ओलीसहित दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश

केन्द्रबिन्दु
18
Shares

रुकुम पुर्व । रुकुम पुर्वमा नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष टोप बहादुर ओली सहित दर्जनौ नेता कार्यकर्ताहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । ओलीसहित एमालेका जिल्ला उपसचिव केश कुमारी तुलाचन,सचिवालय सदस्य तारा पुन लगायत दर्जनौ नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । प्रचण्ड आफ्नो उम्मेदवारी दर्ता गराउन आज रुकुमपुर्व गएका थिए । उनलाई रुकुम पश्चिमका जनताले बाजागाजा र विशाल -यालीसहित मनोनयन दर्ता स्थलसम्म पु-याएका थिए ।

Skip This
Skip This
Logo